प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँगको छलफलको तयारी तीव्र बनाएकी छन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका प्रतिनिधिसँग छलफल गर्नेछिन्। छलफल मंगलबार दिउँसो ४ बजेका लागि तय भएको छ। सचिवालयले प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गरिरेको भए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्। छलफलमा स
Posted inSamachar
मंगलबार निर्वाचनबारे नेतासँग छलफल गर्दै प्रधानमन्त्री, ७ दललाई पठाइयो पत्र

