१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले १५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको बताएका छन् । १३ दिन स्थगित भएर बिहीबारदेखि फेरि बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकको सुरुवातअघि उनले फेसबुकमार्फत मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको स्मरण गराएका हुन् । ‘नियमित महाधिवेशनको विकल्प…
Posted inSamachar
मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन : शाही
