मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ।बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो। आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो।जस कारण सीमिति इजलास मात्रै बस्न सकेका छन् भने सीमित मुद्दामा मात्रै सुनुवाइ भइरहेको छ। तर अब सबै प्रकारकार रिट निवेदनहरु, सुरु मुद्दा, पुनरावेदनपत्र, दो
Posted inSamachar
मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु गर्ने फुलकोर्टको निर्णय

