नेकपा एमालेले ‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्ने भएको छ।एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा ब्यानरसहित दिएको जानकारीअनुसार यही मंसिर ५ गते ‘नेसनल भोलेन्टिएर्स फोर्स’ केन्द्रीय कमान्ड घोषणा गर्न लागिएको हो। यसका लागि मंसिर ५ गते बिहान ११ काठमाडौँको माइतीघर मण्डलामा घोषणा समारोह आयोजना गरिने ‘नेसनल भोलेन्टिएर्स फोर्स’ गठनका लागि गठित कार्यदलका संयोजकसमेत रहेका बस्नेतले बताएका छन्।एमालेका जनवर्गीय संगठनको सूचीम
Posted inSamachar
मंसिर ५ गते ‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्दै एमाले

