मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागार र हेटौंडामा रहेको बालसुधार गृहबाट फरार भएका १ हजार १६० कैदीबन्दीमध्ये अझै ३ सय ५० कैदीबन्दी फरार रहेका छन्।एक जना नाबालक सहित कुल १ हजार ६६ जना रहेको भीमफेदी कारागारबाट ४ सय ४० कैदीबन्दी फरार भएकोमा हालसम्मको अवधिमा १ सय १७ जना मात्रै प्रहरी नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ।बाँकी ३ सय २३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार हेटौँडा–११ थानाभर
Posted inSamachar
मकवानपुरबाट फरार कैदीबन्दीमध्ये ३५० अझै बेपत्ता

