एक बेफिक्री पात्र, जो पाँच वर्षअघि टिकटकको दुनियाँमा आइन्। भद्दा मेकअप अनि बिन्दास पारा। कहिले फिल्मका संवादहरूमा आफ्नो स्वर भर्दै नक्कल गर्थिन् त कहिले नागिन गीत आफ्नै तरिकाले गाएर हसाउँथिन्। यस्तो लाग्थ्यो, अरुलाई हँसाउनु उनको सोख हो। त्यसैले त उनका भिडिओहरू हेरेर तनावमा भएका पनि खित्का छाड्दै हाँस्थे।उनी अर्थात गुराँस नानी। जो कोरोनाकालमा धेरैका पीडाको ओखती बनिन्। अनौठो हाउभाउ, कन्फिडेन्ट बोली र भिन्न शैलीका कारण गुराँस टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भइन्। मनोरञ्जनभन्दा पनि धेरैले उनलाई मज
Posted inSamachar
‘मजाकको पात्र’बाट कलाकार बनेकी गुराँस नानी, दुर्गेश र सिसनलाई दिन्छिन् जस

