भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेकी सुशीला कार्कीलाई बधाई दिएका छन्। शनिबार भारतको मणिपुरबाट नेपालबारे सम्बोधन गर्दै उनले अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राखेको भन्दै प प्रशंसा समेत गरेका छन्। ‘हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं, आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं,’ मोदीको भनाइ छ, ‘नेपालको अन्तरिम सरकारक
Posted inSamachar
मणिपुरबाट नेपालबारे मोदीको सम्बोधन- शुशिला कार्कीलाई बधाई, जेनजीको प्रशंसा

