नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामाी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित सबै नागरिकलाई अपिल गरेका छन्। बुधबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले नाम दर्ताका लागि पाँच बुँदामा तरिका पनि बताएका छन्। उनका अनुसार, १. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ। नागरिकताको प्रमाणपत्रमा रहेको भन्दा भिन्नै ठेगानामा हाल
Posted inSamachar
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रचण्डको अपिल, बताए पाँच तरिका (भिडिओ)

