आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय अब १ दिन मात्र बाँकी छ।निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा भोलि मंसिर ५ सम्म मात्र नाम लेखाउन पाइनेछ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ। त्यसमा मतदान गर्न नागरिकलाई मंसिर ५ भित्र मतदाता सूचीमा समावेश हुन भनिएको छ।
Posted inSamachar
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी

