मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

मदन-आश्रित स्मृति प्रतिष्ठानको नयाँ कार्यसमितिको आज शपथ ग्रहण हुँदैछ। सोमबार दिउँसो साढे १ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा नव गठित प्रतिष्ठानका कार्यसमितिलाई शपथ गराउने कार्यक्रम छ। गत साता भएको प्रतिष्ठानको ३१ औँ साधारण सभाले  एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिष्ठानको अध्यक्षमा चयन भएका थिए। 

Read the news at:
मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मदन-आश्रित प्रतिष्ठानको नयाँ कार्य समितिको शपथ आज

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  हिजो अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज कति?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *