मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१' का लागि सात कृति छनोट गरेको छ। जसमध्ये एक कृतिलाई वर्ष २०८१ को मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ। ‘मदन पुरस्कार – २०८१' का लागि २९९ पुस्तक प्राप्त भएकामा यी हुन् छनोट भएका सात कृति:उरमाल – छुदेन काविमोछालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसालदर्ज्यु संलाप – कुमारी लामापञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बाबहुरुपी – श्रेय
Posted inSamachar
‘मदन पुरस्कार-२०८१' का लागि छानिए यी सात कृति

