३१ असार, काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेको छ । यसको प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा अघिल्लो दिनको तुलनामा बढी पानी पर्ने पूर्वानुमान छ । सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु…
Posted inSamachar
मधेशमा पनि वर्षाको सम्भावना, काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको जोखिम
