१८ साउन, काठमाडौं । सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ । पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ । बाँकी तीन केन्द्रमा ठाउँमा…
ALSO READ मुख्यमन्त्री कँडेलमाथि विपक्षी नेता शर्माको आक्रामक वर्षा : लाज लाग्दैन, हेप्न खोज्या हो ?
