२७ कात्तिक, पर्सा । धान बाली लगाउने बेलामा मधेश प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यस वर्ष मधेश प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय मधेशप्रदेशले आज वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यो…
Posted inSamachar
मधेशमा यसवर्ष धान उत्पादन घट्ने प्रक्षेपण
