१५ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडमा अनुबन्धन भएका नेदरल्याण्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन्। नेदरल्याण्ड्सका डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा सोमबार नेपाल आइपुगेका हुन्। १७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन्। आर्डेमाले आफ्नो…
Posted inSamachar
मधेश युनाइटेडका विदेशी खेलाडी इडब्लुभी खेल्न नेपाल आइपुगे
