मधेस प्रदेशका माओवादी केन्द्रका दुई सांसदमाथि पार्टीले कारबाहीको तयारी गरेको छ। पार्टीको ह्वीप उलंघन गरेको आरोपमा प्रदेश सांसदद्वय रहबर अन्सारी र माला कर्णलाई माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) ले कारबाहीको तयारी गरेको हो। माओवादी भित्रको आन्तरिक विवादको कारण मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ। यही कात्तिक २२ गते प्रदेशसभा बैठकमा सोनले विवासको मत माग्दा सत्ता पक्षमै भए पनि माओवादी केन्द्रका सांसदद्वय अन्सारी र
Posted inSamachar
मधेसका माओवादी सांसद अन्सारी र कर्णमाथि कारबाहीको तयारी

