मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा ७ राजनीतिक दलले निरन्तर विरोध प्रदर्शनलाई नवौँ दिन पनि जारी राखेका छन्। विवादसँग सम्बन्धित रिटको आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ।जनकपुरधाममा धर्ना जारी राख्दै आएका सात दलका नेता-कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्। धर्नामा सहभागी जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश राजनीतिक संकटमा परे
Posted inSamachar
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

