मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धन अदालत जाने भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै अदालत जाने निर्णय गरेका हुन्। उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका छन्। 'सातै दलका नेताहरू र सांसदहरू बसेर छलफल गरियो। अब अदालत र अन्य कहाँ जाने हो सबै ठाउँमा कानुनी उ
Posted inSamachar
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दल अदालत जाने

