मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी दिएर उनी विदेश भ्रमणमा गएका हुन्।मुख्यमन्त्री सिंहले आफू विदेश भ्रमणमा जाने भएपछि केहीदिनअघि नै यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए। मुख्यमन्त्री सिंह शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एक का
Posted inSamachar
मधेसका मुख्यमन्त्री सिंह स्विट्जरल्यान्ड प्रस्थान

