मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल यही कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। सत्ता गठबन्धनमा सहभागी दलको बुधबार जनकपुरमा बसेको बैठकले कात्तिक २२ गते मुख्यमन्त्री सोनलले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभाका पाँच दलको समर्थनमा मुख्यमन्त्
Posted inSamachar
मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

