राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशसहित देशका विभिन्न भूभागमा खानेपानी समस्या देखिएको भन्दै समास्या समाधानका लागि उचित बजेटको व्यवस्थाको प्रबन्ध गर्न अर्थ मन्त्रालयला निर्देशन दिएको छ।समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले खानेपानी समस्याको समाधान गर्न संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न अर्थ मन्त्रालय प्रधानमन्त्री कार्यालय अर्थमन्त्रालय, खानेपानी मन्त्रालयलाई निर्देशन गरेको हो।समिति सभापति कमला पन्तले खानेपान
Posted inSamachar
मधेसमा खानेपानी प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

