मधेश प्रदेशमा हालै नियुक्त मन्त्रीहरूलाई औपचारिक रूपमा कार्य जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंसिर ८ गतेदेखि लागू हुने गरी मन्त्रालयहरूको कार्य-विभाजन निर्धारण गरेका हुन्।मुख्यमन्त्री यादवले मुुख्यमन्त्रीको कार्यालयसहित ९ मन्त्रालयको जिम्मेवारी लिएका छन्। मन्त्रीहरूको जिम्मेवारी यस प्रकार तय गरिएको छः१. मुख्यमन्त्री सरोज कुमार यादव-मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय-भ
Posted inSamachar
मधेसमा नयाँ मन्त्रीहरूको कार्य विभाजन, मुख्यमन्त्रीसँग अझै ८ मन्त्रालय

