नेकपा एमालेको मधेस प्रदेशमा संगठन र जनमत बलियो छ भन्ने त २०७९ को चुनावी परिणामले देखाइसकेको छ। ८ जिल्ला रहेको मधेसमा एमाले स्थानीय तहको चुनावमा धेरै पालिका जित्ने दोस्रो पार्टी बन्यो। प्रतिनिधि र प्रदेश सभा चुनावमा त सबैभन्दा बढी सिट जितेर मधेसको पहिलो दल नै भयो। एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल मधेस प्रदेश एमाले राजनीतिको उर्वर भूमि रहेको बताउँछन्।पौडेलका अनुसार संगठन, कार्यकर्ताको सक्रियताका आधारमा मधेस प्रदेशको रौतहट र बारा जिल्लामा एमालेको प्रभाव बढी छ।यही ठाउँ
Posted inSamachar
मधेसमा पनि ‘स्पेस’ बढाउँदै विद्या भण्डारी

