राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छिन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाइन्।भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ। भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसद
Posted inSamachar
मधेसमा पानी नभएर घर छोड्दा समेत सरकार जिम्मेवार भएन : सांसद कंशाकार

