सत्ता गठबन्धनका दलहरुबीच सहमति नहुँदा मधेस प्रदेशमा अझै सरकार विस्तार हुन सकेको छैन। यही कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री जितेन्द्र सोनल लागेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने असोज ३० गते उनले शपथ लिएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाका ८ र नेकपा ए
Posted inSamachar
मधेसमा मन्त्रालय भागबण्डामा अझै जुटेन सहमति

