मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैटौँ दिन पनि आन्दोलन जारी राखेका छन्।मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरू आज पनि मधेस भवन अगाडी धर्ना जारी राखेका हुन्। धर्नामा मधेस प्रदेशका पूर्वमन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू सहभागी छन्।तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक
Posted inSamachar
मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदर्शन जारी

