गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाईं सम्पन्न भइसकेको थियो। तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाईं सम्पन्न हुन सकेको छैन। मधेसमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ।यस वर्ष मौसम प्रतिकुल बन्दा मधेसमा रोपाइँ हुन सकेको छैन। यतिबेला मधेसमा रोपाइँ सकि सक्नुपर्ने भएपनि अझै रोपाइँ सम्पन्न हुन सकेको छैन। कारण हो- समयमै
Posted inSamachar
मधेसमा रोपाइँ : अघिल्लो वर्ष सकिएको थियो, यसपाली ८२ प्रतिशत मात्रै

