मधेस प्रदेशका आठै जिल्ला पुगेर फर्किएँ। फिल्डमै पुगेर हेर्दा मधेसमा प्रशस्त परिवर्तन अनुभूति गर्न सकिन्छ। विगतको तुलनामा मधेसमा धेरै काम भइरहेको छ। हेर्दा लाग्छ– विगतमा अधिकारका लागि आन्दोलित मधेस अहिले आफूलाई निर्माण गर्न लागिरहेको छ। केन्द्र, प्रदेश र स्थानी सरकारका कुनै न कुनै योजना नभएको टोल छैन।पूर्व–पश्चिम राजमार्गको विस्तार चलिरहेको छ। राजा महेन्द्रले परिकल्पना गरेर सन् १९६१ मा निर्माण सुरु भएको १ हजार २८ किलोमिटर लामो यस राजमार्गलाई चार लेनमा विस्तार गर्ने निर्णय अनुरुप विभिन
Posted inSamachar
मधेसमा सम्भव छ ओलीले भने झैँ ‘५१ प्रतिशत’ जित

