शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेस प्रदेशका सबै जिल्ला अहिलेसम्म किन साक्षर घोषणा हुन सकेन भन्ने विषयमा अध्ययन गर्न टोली गठन गर्ने भएका छन्।मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत बताएअनुसार मधेसजस्तो सुगम ठाउँ पनि किन अहिलेसम्म साक्षर हुन सकेन भन्ने विषयमा अध्ययन गरी यथाशीघ्र रिपोर्ट पेस गर्न मधेस प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्ने भएका हुन्। ‘मधेस प्रदेशका ८ वटै जिल्लाहरू अहिलेसम्म साक्षर
Posted inSamachar
मधेस किन अहिलेसम्म साक्षर हुन सकेन? अध्ययन टोली गठन गर्दै शिक्षामन्त्री पुन

