मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णाथ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको हो। यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो। दुई तिहाइका लागि ७२ मत भए पुग्छ।
Posted inSamachar
मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

