मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयमा नेपाली कांग्रेससहित असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ। प्रदर्शनमा ५ प्रहरीसहित १० जना घाइते भएका छन्। मधेस भवनअगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका प्रदर्शनकारी घाइते भएका हुन्। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेस भवनभित्र हुँदा बाहिर तनावग्रस्त भएको थियो। यहीक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घ
Posted inSamachar
मधेस प्रदेशमा झडप: सांसद र प्रहरीसहित १० जना घाइते

