मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति र सभामुखविरुद्ध सात राजनीतिक दलले निरन्तर आन्दोलन गर्दै जनकपुरमा प्रदर्शन गरेका छन्। उनीहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको र सभामुखले पदीय आचरण विपरीत कदम चालेको आरोप लगाएका छन्। यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवन अगाडि धर्ना दिएका थिए।पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त गरी भोलिपल्ट होटलमा शपथ गराएकी थिइन्। तर सात द
Posted inSamachar
मधेस प्रदेशमा ७ दलीय मोर्चाको विरोध प्रदर्शन, उपसभामुखले चौरमै चलाइन् प्रदेशसभा

