मधेस प्रदेश सभाका पाँच जना सांसद पदमुक्त भएका छन्।सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका हुन्।लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले जनता समाजवादी पार्टी (जसपा)का चार र नागरिक उन्मुक्तिका एक जनालाई पदमुक्त गरिएको सूचना जारी गरेका छन्।जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार तथा नागरिक उनमुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहमाथि कारबाही गरेका हुन् ।‘संव
Posted inSamachar
मधेस प्रदेश सभाका ५ सांसद पदमुक्त

