मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। आजै मात्र गठित मधेस प्रदेश सरकारमा राप्रपाबाट कञ्चन बिच्छा मन्त्री भएकी छन्। उनले भनेका छन्, मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु।

Read the news at:
मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि खुल्ने, कस्तो छ कम्पनी ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *