मध्यसोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीको चुक्ता पुँजी ७४.८४ करोड छ। उक्त चुक्ता पुँजीको ११ करोड २२ लाख ६० हजार रुपैयाँबराबरको बोनस र ०.७८९ प्रतिशतले हुने ५९ लाख ८ हजार ४ सय २१ रुपैयाँको नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरिएको छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि आव २०८१÷०८२
Posted inSamachar
मध्यसोलुले ११ करोड बढीको बोनस सेयर दिने

