इजरायल गएका बेला हमासले अपहरण गरी गाजा लगेर बन्धक बनाउँदा मारिएका कञ्चनपुरका विपिन जोशीको आज (मंगलबार) अन्त्येष्टि गरिएको छ। उनको गृहजिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने महाकाली नदीको भुजेला घाटमा अन्तिम संस्कार गरिएको हो।
Posted inSamachar
मध्य तिहारमा महाकाली घाटमा बिलाए विपिन (तस्बिरहरू)

