सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा राखेका छन्। आइतबार प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुनुसक्नु नै सबैभन्दा ठूलो सुख भएको बताएका हुन्। ‘दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ। त्यसैले दुःखमा समेत खुसी हु
Posted inSamachar
मनमा शान्ति र खुसी हुनु नै सुख हो : सञ्चारमन्त्री खरेल

