मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले उपनिर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन्। मनाङमा पनि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेडक्वार्टर निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन्। निरीक्षणमा नवनिर्मित भ
Posted inSamachar
मनाङका सीडीओद्वारा उपनिर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

