उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ। स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए। पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ। फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने शेरचनले बताए।‘त्यहाँ घुम्ने पर्यटकल
Posted inSamachar
मनास्लु पदमार्गमा अब देखिने छैन फाेहाेर

