मनास्लु पदमार्गमा ढुंगाले लागेर एक स्वदेशी पर्यटक गम्भीर घाइते भएका छन् ।सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुव्री गाउँपालिका–५ बिहीनजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनु इन्द्र लम्साल घाइते भएको प्रहरीले जनाएको छ।उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए। ‘हिडिरहेको अवस्थामा बाटोमाथिबाट एक्कासी ढुंगा खसेर लागेछ,’ उनले भने, ‘उनीहरुसँग गएका साथीहरुले खवर गरेपछि इला
Posted inSamachar
मनास्लु पदमार्गमा ढुंगाले लागेर पर्यटक घाइते

