काठमाडौं । हास्यकलाकार मनोज गजुरेल र ब्यंग्य कवि शैलेन्द्र सिंखडाले यसवर्ष पनि गाईजात्रा प्रस्तुति दिने भएका छन् । यतिबेला यो समूहका कमेडियन प्रस्तुतिको तयारीमा ब्यस्त छन् । ‘८२ सालको गाईजात्रा’ नाम दिइएको यो प्रहसन साउन २३ देखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना हुने भएको छ । उनीहरूसँगै युवापुस्ताका चर्चित कमेडियन पनि जोडिएका छन् ।…
Posted inSamachar
मनोज गजुरेल, शैलेन्द्र सिंखडाले ‘८२ सालको गाईजात्रा’ प्रहसन गर्ने
