मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।मन्त्रिपरिषद्को यो नियमति बैठक भए पनि आजको बैठकमा जेनजी प्रदर्शनबारे छलफल हुनेछ। त्यस्तै गृहमन्त्री रमेश लेखकको राजीनामा बारे पनि छलफल हुनेछ।
Posted inSamachar
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

