नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ।महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई भर्खरै मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाएकोमा सरकारलाई धन्यवाद दिएका हुन्।“नेपाल सरकारले भूमी सम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई मन्त्रीपरि
Posted inSamachar
मन्त्रिपरिषद्बाट पारित भएको भूमि अध्यादेशको महासंघले गर्यो स्वागत

