सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया रहेको बताएका छ्न। सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले प्रधानमन्त्रीको स्पेन भ्रमणपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि? भन्ने प्रश्नमा उनले मन्त्रिपरिषद् गठन, पुर्गठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा एक वर्षको कार्यकाल हेरिने, कार्यकाल थपघट गरिने उल्लेख गरेको बताए।एक वर्ष आफूहरूले कुनै दायाँबायाँ र उत्तारचढाव
Posted inSamachar
मन्त्रिपरिषद् पुनर्गठनबारे सञ्चारमन्त्री: शपथ खाँदा नै १ वर्ष हो है भनिएको थियो

