मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नियमति पत्रकार सम्मेलन गर्दै ७ गते बसेको मन्त्रिपरिषद् १बैठकका १३ वटा निर्णय सार्वजनिक गरेका हुन्। जसमा विद्युत वितरणका लागि सेवा सुधार गर्न १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्नेदेखि लालुपाते हाइड्रोपावर कम्पनीलाई मनाङमा जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन उपभोग गर्न दिनेसम्मका छन्। हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयः
Posted inSamachar
मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)

