आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार र बिहीबार नबसी शुक्रबार बस्न लागेको हो। हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो। आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ। यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफ
Posted inSamachar
मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनको निर्णय गर्ने तयारी

