मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो। आजको बैठक नियमित हो। साँझ ६ बजे बोलाइएको बैठक झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो।
Posted inSamachar
मन्त्रिपरिषद् बैठक सुरु