सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारसहित न्याय सेवाका चारजना सचिव सरहका कर्मचारी बढुवा गर्नेछ। र, केही सचिवको सरुवा पनि हुनेछ।सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो। यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्
Posted inSamachar
मन्त्रिपरिषद् बैठक सुरु

