कोसी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालय मार्फत क्यूआर कोड पठाएर भ्रष्टाचार गरेको आरोपबारे मौनता साँधेको भन्दै नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको आलोचना गरेको छ।मन्त्रीले आरोपबाट चोखिने गरी मात्रै जवाफ दिएको माओवादीको आरोप छ।सोमबारको प्रदेश सभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले चोरले आफूले चोरेँ नभन्ने भन्दै छानबिन आवश्यक रहेको बताए।उनले भने, ‘कुनै पनि चोरले मैले चोरेको भन्ने इतिहास छैन, कुनै पनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गर
Posted inSamachar
मन्त्रीले क्यूआर मार्फत घुस मागेको विषयमा माओवादी भन्छः मुख्यमन्त्री लाचार भए

