कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम र मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेबीच लामो समयदेखि चलिरहेको विवाद चुलिँदै गएको छ। सोमबार मन्त्री हाङ्गामले सचिव पाण्डे चढ्ने सरकारी गाडीको चावी चालकमार्फत खोसेका छन्।सचिव पाण्डेले आफैं चावी खोसिएको पुष्टि गरेका छन्। उनका अनुसार, मुख्यमन्त्री कार्यालयमा छलफलमा सहभागी भएपछि बाहिर निस्कँदा गाडी देखिएन। चालकलाई सम्पर्क गर्दा फोन अफ पाइयो। पछि मन्त्रालयतर्फ बुझ्दा मन्त्रीको दबाबमा चावी खोसिएको थाहा भएको उनले जानकारी दिए।गाडी नपाएपछि सचि
Posted inSamachar
मन्त्रीले खोसे सचिवको गाडीको चाबी

